सभापतिको उम्मेदवारबाट पछि हट्दिन : प्रकाशमान सिंह

काठमाडौँ। नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आफूले पार्टीको १४ औँ महाधिवेशनमा नेतृत्वको दाबी गर्ने अडान दोहोर्‍याएका छन् । आज गणेशमान सिंहको स्मृति दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा बोल्दै नेता सिंहले सो कुरा बताएका हुन् । कार्यक्रममा नेता सिंहले गठबन्धनमा भएका दलहरुबीच कुरा नमिल्दा मन्त्रीपरिषद् विस्तार हुनमा ढिलाइ भएको भन्दै छिटै सरकारले पूर्णता पाउने समेत बताएका … Continue reading सभापतिको उम्मेदवारबाट पछि हट्दिन : प्रकाशमान सिंह